कागजपत्रमा प्रकाशित समाचारप्रति लक्ष्मी राईको आपत्ति


काठमाडौं – बेलायत बस्दै आएकी लक्ष्मी राईले यस न्यूजपोर्टलमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै खण्डन गरेकी छिन् ।

यस कागजपत्रडटकममा मिति २०८१ कार्तिक २५ गते प्रकाशित ‘लाजिम्पाट रड प्रहार प्रकरणः ऋषि धमलाको कनेक्सन !’ शीर्षकको समाचारप्रति राईले खण्डन गरेकी हुन् ।

उक्त समाचारमा भनिए जस्तो सत्यता नभएको भन्दै राईले यस सञ्चारमाध्यममा इमेलमार्फत् पठाएको खण्डन जस्तोको तस्तै प्रकाशित गरिएको छ ।

राईले पठाएको खण्डनः

र.. यो पनि…

लाजिम्पाट रड प्रहार प्रकरणः ऋषि धमलाको कनेक्सन !

दोहोरो राहदानी लिएर बेलायत बस्ने राईमाथि सिआईबीको निगरानी, अनुसन्धान रोक्न दबाब दिँदै पत्रकार !

प्रतिक्रिया