पूर्वराजा ज्ञानेन्द्र भुटान भ्रमणमा जाँदै


काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले भुटान भ्रमण गर्ने भएका छन् ।

शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए ।

त्यस क्रममा उनले भुटानका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

प्रतिक्रिया