बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु


बाजुरा- बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रतिक्रिया