राष्ट्रिय सभा बैठक: प्रधानमन्त्रीले लिखित र मन्त्रीहरूले दिए मौखिक प्रश्नको उत्तर (पूर्णपाठ)


काठमाडौँ – राष्ट्रिय सभाको बिहीबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग लिखित र मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर कार्यक्रम भएको छ ।

राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद ८ प्रश्नोत्तर खण्डको नियम ४० देखि ५५ ग सम्म प्रधानमन्त्री तथा मन्त्रीहरूसँग प्रश्नोत्तर सञ्चालन गर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सांसद कमला पन्तले प्रश्न गरेकी छन् भने प्रधानमन्त्रीका तर्फबाट लिखित जवाफ पेस भएको छ । त्यसै गरी मन्त्रीहरूसँग कृष्णबहादुर रोकाय, मदनकुमारी शाह (गरिमा) लगायतले मौखिक प्रश्न गरेका थिए । राष्ट्रिय सभामा प्रश्नोत्तरको कार्यक्रम भएको बिहीबार नै पहिलो पटक हो ।

पूर्णपाठ :

प्रतिक्रिया