अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन स्वास्थ्यमन्त्रीको निर्देशन


=काठमाडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालमा दुई सिफ्ट ओपीडी चलाउन निर्देशन दिएका छन् ।

मन्त्रालयका कर्मचारी र अस्पताल प्रमुखहरुसँग छलफलमा मन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् ।

उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार अस्पताल र प्रतिष्ठानहरुमा परिपत्र गरिसकेको छ ।

प्रतिक्रिया