प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको हो ।

कांग्रेस एमाले मिलेर सरकार बनाउने सहमतिपछि प्रधानमन्त्री प्रचण्डले भोलि विश्वासको मत लिदैछन् ।

सम्भवतः आजको मन्त्रिपरिषद्को बैठक प्रचण्ड नेतृत्व सरकारको अन्तिम बैठक हुनेछ ।

राजनीतिक घटनाक्रममा अप्रत्यासित परिवर्तन नआए प्रधानमन्त्रीले विश्वासको मत पाउने छैनन् ।

प्रतिक्रिया