दोधरा चाँदनीमा जोगबुढा नदी गाउँ पस्यो,स्थानीयलाई विद्यालयमा राखियो


कञ्चनपुर–कञ्चनपुरको दोधारा चादनी नगर पालिका–६ स्थित पथ्थरनाला मा जोगबुढा नदी बस्तीमा पसेको छ ।

जसका कारण पुरै बस्ती नै डुवानमा परेको छ ।

वडाध्यक्ष ओम बस्नेतका अनुसार बिहान ४ बजे देखि बस्तीका सबैलाई सुरक्षित स्थानमा सार्ने काम भएको थियो । उनीहरुलाई भानु उच्च माविमा राखिएको छ ।

प्रतिक्रिया