बाढीले पुनर्वास–धनगढी हुलाकी राजमार्गमा आवतजावत बन्द


कैलाली– तीन दिनदेखिको अविरल वर्षसँगै आएको बाढीले कञ्चनपुरको पुनर्वास–कैलालीको धनगढी हुलाकी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

राजमार्ग अवरुद्ध भएपछि आवतजावत बन्द भएको छ ।

हुलाकी मार्गको सिमरी र दोदा पुलमा बाढीले भरिएपछि आवतजावत बन्द गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया