प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति निवासमा


काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति निवास पुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न उनी पुगेका हुन् ।

सत्ता समिरकणमा फेरबदल आएसंगै प्रचण्ड अल्पमतमा परेका छन् ।

एमाले अध्यक्ष ओलीले आज बिहान प्रचण्डलाई पदबाट राजीनामा दिन सुझाएका थिए ।

माओवादी पदाधिकारी बैठकले भने विश्वासको मतको सामना गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया