मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने अख्तियारको निर्णय


काठमाडौं- मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गर्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रकरण र सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्कको स्टिकर खरिद गर्ने निर्णयमा उनको संलग्नता पुष्टि भएपछि मुद्दा दायर गर्ने निर्णय भएको स्रोतले बतायो ।

भ्रष्टाचारका विभिन्न प्रकरणमा तानिएका अर्यालरुविरुद्ध आधा दर्जन मुद्दामा अख्तियारले अनुसन्धान गरिरहेको थियो ।

 

प्रतिक्रिया