पावर प्लेमा दक्षिण अफ्रिकाले बनायो ३८ रन


काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालविरुद्धको खेलमा पावर प्लेमा दक्षिण अफ्रिकाले एक विकेटको क्षतिमा ३८ रन बनाएको छ ।
सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा दक्षिण अफ्रिका विरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ गरिरहेको छ ।

प्रतिक्रिया