नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द, दुवै टिमले अंक बाँडे


काठमाडौं — आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलङ्काबीचको खेल रद्द भएको छ ।

वर्षाका कारण अमेरिकाको फ्लोरिडा फर्ट लडरहिलस्थित सेन्ट्रल ब्रोवार्ड क्रिकेट स्टेडियममा हुने भनिएको खेल रद्द भएको हो ।

खेल रद्द भएसंगै नेपाल र श्रीलंकाले १–१ अंक बाँडेका छन् ।

 

प्रतिक्रिया