राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त


काठमाडौं – सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा। रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रीपरिषद्को जेठ २४ गते (बिहीबार) बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन् ।

 

प्रतिक्रिया