नेपाल प्रहरीका २८२ असई भए सईमा बढुवा (नामावलीसहित)


काठमाडाैं – नेपाल प्रहरीका २८२ जना असई सईमा बढुवाका लागि सिफारिस गरेको छ ।

सोमबार प्रहरी प्रधान कार्यालय बढुवा समितिको सचिवालयले २८२ जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी नायब निरीक्षक (सई)मा बढुवा गरेको हो ।

बढुवा समितिको सचिवालयले जनपद समूह तर्फका उक्त पदहरुमा बढुवाका लागि सिफारिस गरेको हो ।

नामावलीः

 

प्रतिक्रिया