भिरबाट लडेको अवस्थामा अछाममा पुरुषको शव फेला


अछाम- अछाममा एक जना मृत अवस्थामा फेला परेका छन् । हिजो (शनिबार) राति ८ बजेको समयमा जिल्लाको ढकारी गाउँपालिका–७ ढुङ्गाचाल्नादेखि तल्थारा जाने कच्ची सड्क खण्डको कुच्चिकोट भिरबाट करिब तीन सय मिटर तल लडेको अवस्थामा मृत फेला परेका हुन् ।

दैलेख ठाटिखाँद गाउँपालिका–२ हुइताका ६६ कोपुरा शाही मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया