

सन्दीप लामिछानेको भिसा रिजेक्ट

काठमाडौं– अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।
टी-२० विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जान लागेका उनलाई दूतावासले भिसा दिन अस्वीकार गरेको हो । सन्दीपले फेसबुकमा आफूलाई दूतावासले भिसा नदिएको उल्लेख गरेका छन् ।

