सामाजिक सञ्जाललाई मर्यादित बनाइने


काठमाडाैं-  सरकारले मिडिया साक्षरता अभियान सञ्चालन गर्ने बताएको छ ।

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए ।

उनले सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित र व्यवस्थित तुल्याइने उनले बताए । मातृभाषामा आधारित ग्रामीण पत्रकारिता प्रवर्द्धन गर्ने पनि जानकारी दिए ।

 

प्रतिक्रिया