घरेलु मदिरालाई निर्यात गर्ने सरकारको नीति


काठमाडाैं- सरकारले घरेलु मदिरालाई निर्यात गर्ने नीति लिने भएको छ । संघीय संसदमा सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुराको जानकारी गराएका हुन् ।

‘घरेलु मदिरको गुणस्तर पहिचान गरी नियन्त्रित उत्पादन तथा ब्रान्डिड गरी निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने । उनले रैथाने उत्पादनलाई जोड दिने पनि बताए ।

प्रतिक्रिया