२२ उपसचिवको सरुवा


काठमाडौँ – नेपाल सरकारका २२ जना उपसचिवहरूको सरुवा भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आईतबार ती उपसचिवहरूको सरुवा गरेको हो ।

यसरी सरुवा गरिएका उपसचिवहरूलाई संघीय सरकारको मन्त्रालय तथा आयोग र एकाधलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया