

माछाको वर्षा भएपछि… [भिडियो]

एजेन्सी- इरानमा माछाको वर्षा भएको छ । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा सार्वजनिक भएको हो ।
ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । माछाको वर्षा भएपछि मानिसहरू सडकमा निस्किएका थिए । त्यसलाई ‘एनिमल रेन’ भन्ने गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यस्ता घटना पहिलेदेखि भइरहेको पनि बताइएकाे छ ।
🇮🇷IT’S RAINING FISH IN IRAN
The unusual phenomenon is believed to have been caused by a tornado scooping the fish up from the sea and throwing them into the sky, where they later rained down.
Source: @nexta_tv pic.twitter.com/sdsV4V9kwt
— Mario Nawfal (@MarioNawfal) May 4, 2024

