बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु


बझाङ- बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

जिल्लाको जिल्लाको केदारस्यु गाँपालिका–८ का ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो । घरबाट आज (शुक्रबार) विहान सोहि स्थानको चडेपानीभिरबाट लडेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बझाङ समेतबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया