आइपीएलमा आज दुई खेल


काठमाडौं- इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज २ खेल हुँदैछन् । पहिलो खेलमा कोलकोता नाइट राइडर्स र लखनऊ सुपर जाइन्टस आमने सामने हुनेछन् ।

इडेन गार्डेनमा यो खेल अपरान्ह्र पौने ४ बजे सुरु हुनेछ । कोलकाता ६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने लखनऊ पनि समान ६ अंकसहित चौथो स्थानमा छ ।

यस्तै, राति पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नाई सुपरकिंग्स भिड्ने छन् । चेन्नाइ तेस्रो तथा मुम्बई तालिकाको सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया