यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय


काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेकी हुन् ।

बिहीबार बसेको बैठकले विभिन्न १५ निर्णय गरेको छ ।

 

 

 

प्रतिक्रिया