बझाङ उपनिर्वाचन : नेकपा एसले गर्यो मनोनयन दर्ता
काठमाडौँ – आगामी वैशाख १५ गते हुने प्रदेश सभा उपनिर्वाचनको लागि नेकपा एसले उम्मेदवारी दर्ता गराएको छ ।
समाजवादीको तर्फबाट दिलबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् ।
बाजागाजा र जुलुससहित सिंह उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।