मन्त्रिपरिषदको बैठक जारी


काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बिहीबार नियमित बस्ने बैठक बसेको हो ।

प्रतिक्रिया