पूर्वन्यायाधीश पत्नीद्वारा बहस चल्दा–चल्दै सर्वोच्च परिसरमै विष सेवन !


काठमाडौं — सर्वोच्च अदालतमा बहस चल्दाचल्दै पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले विष सेवन गरेकी छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा मुद्दाको बहस चलिरहेको बखत बुधबार दिउँसो २ बजेतिर विष सेवन गरेकको जनाइएको छ ।

हाल उनको वीर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको पनि जनाइएको छ ।

 

प्रतिक्रिया