


प्रहरी हवल्दारको बढुवा सिफारिस , यी ८२६ हुने भए प्रहरी बरिष्ठ हवल्दार (नामसहित)

काठमाडौं – नेपाल प्रहरीका ८२६ हवल्दार बरिष्ठ हवल्दार बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार जनपद प्रहरी समूहतर्फको रिक्त रहेको प्रहरी बरिष्ठ हवल्दारका लागि ८२६ जना हवल्दारहरु बढुवाका लागि सिफारिस भएका हुन् ।
नामः

