
राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू सफल भएनन् : मन्त्री किराँती
काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू सफल नभएको बताएका छन् ।
आइतबार सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफलमा बोल्दै उनले आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने जिकिर गरेका हुन् ।



कागजपत्र |
