अब यी २५ आवश्यक सेवामा हड्ताल गर्न नपाइने [सूचीसहित]


काठमाडौं- सरकारले २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । सरकारले बिहीवार राजपत्रमा सूचना प्रकाशित गरेर विभिन्न २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको हो ।

निशेष गरिएका क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवादेखि इन्टरनेट सेवासम्म छन् ।

 निषेध गरिएका २५ आवश्यक सेवाः 

प्रतिक्रिया