प्रधानमन्त्री प्रचण्डको नयाँ कार्यालयमा र एमाले अध्यक्ष ओलीसँग पहिलो भेट


काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यी दुई नेताबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री दाहाल नयाँ कार्यकक्षमा सरे पछि यी दुईबीच पहिलोपटक भेटघाट भएको हो । एमाले अध्यक्ष ओलीले उक्त अवसरमा प्रधानमन्त्री कार्यालयको अवलोकन पनि गरेका थिए ।

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया