प्रचण्ड–माधव समूहको सचिवालय बैठकः स्थायी र केन्द्रीय कमिटी बोलाउने निर्णय


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको सचिवालय बैठक सम्पन्न भएको छ ।

सोमबार बसेको सचिवालय बैठकले छिटै स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

बैठकले वर्तमान राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जनाइएको छ ।

साथै, बैठकले निर्वाचन आयोगलाई पार्टी विवादबारे छिटो निर्णय गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया