मन्त्रीपरिषद् बैठक जारी, उपरथी पाण्डेको राजीनामा स्वीकृत गर्ने एजेन्डा


काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ ।

बैठक केहीबेर अघि सुरु भएको छ । बैठकले नेपाली सेनाका उपरथी बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको बुझिएको छ ।

प्रतिक्रिया