हरिवंशको घरमा बालेनको देउसी, ‘आफ्नै साथीको रेष्टुरेन्ट भत्काइयो’ (भिडियोसहित)


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लक्ष्मीपूजाको दिन देउसी भैलो खेलेका छन् ।

लक्ष्मीपूजाको दिन बरिष्ठ कलाकार हरिवंश आचार्यको घरमा पुगेका बालेनले आफूले मेयरका क्रममा गरेका केही कामको समेत स्मरण गरेका थिए । उनले आफ्नै साथीको रेष्टुरेन्ट भत्काएको देखि खेदो खन्ने पत्रकारको समेत उल्लेख गरेका थिए ।

उनले कार्यालयमा मात्रै मेयर भएको जनाउँदै अरुबेला साथी नै भएको कुरा पनि बताएका थिए ।

उक्त अवसरमा भिक्टर पौडेल, कुमार बेनलगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया