
धरानमा विमानस्थलको काम अगाडि बढाउन मेयर साम्पाङको पहल
धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थलको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेखेका छन् ।
मेयर साम्पाङले धरान १७ मा विमानस्थलका लागि जग्गा खरिद गरिसकिए पनि अनुमती नपाएका कारण विमानस्थल निर्माण गर्न नसकिएको जनाउँदै आवश्यक पहल गरिदिन मन्त्रालयलाई पत्र लेखेका हुन् ।




कागजपत्र |
