एकैपटक २२८ कर अधिकृतको सरूवा


काठमाडौं – अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजश्व विभागले २२८ कर अधिकृतहरूको एकैपटक सरुवा गरिएको छ ।

आन्तरिक राजश्व विभागले अधिकृतहरूको सरुवा गरेको हो ।

सरुवा भएका मध्ये केहीको भने काज सरूवा मात्रै गरिएको छ ।

 

प्रतिक्रिया