


५ ओभर सकिँदा नेपालले जोड्यो २३ रन

काठमाडौं – एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल जाररु रहेको छ । श्रीलंकाको पालेकेले रंगशालामा भएको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ ।
५ ओभरको समाप्तिमा विनाविकेटको क्षतिमा नेपालले २३ रन जोडेको छ । आशिफ शेखले ७ रन र कुशल भुर्तेलले १२ रन जोडेका छन् ।

