संघीय संसदअन्तर्गतका दुई समितिकाे बैठक बस्दै


काठमाडौं – आज संघीय संसद अन्तर्गतका दुईवटा समितिको बैठक बस्दैछ ।

बिधायन व्यवस्थापन समिति र दिगो विकास तथा सुशासन समितिका दुईवटा बैठक बस्न लागेका हुन् ।

संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदवारमा बस्नेछ ।

बिधायन समितिको बैठक बिहान ११ बजे बोलाईएको छ भने दिगो ब्यवस्थापनको बैठक १ बजे बोलाईएको छ ।

प्रतिक्रिया