

सानेपामा केक काटेर मनाइयो गगन थापाको जन्मदिन

काठमाडौं – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ ।
केन्द्रीय समिति बैठक रोकेर थापाको जन्मदिन मनाइएको हो । उनको जन्मदिन केक काटेर मनाइएको छ ।
नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमै केक काटेर महामन्त्री गगन थापाको जन्मदिन मनाइएको छ। बिहीबारको बैठकमा तोकिएका केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि केक काटेर थापाको जन्मदिन मनाइएको हो।

