
एमाले बागमती प्रदेशको अधिवेशन असोज ७ र ८ गते
काठमाडौं – नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।
च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो ।
केन्द्रले अधिवेशन भदौभित्र गर्न निर्देशन दिएको थियो ।



कागजपत्र |
