

बाढीको जोखिममा विद्यालय

निरन्तर वर्षाका कारण सुनसरीको इनरुवा–४ स्थित रेडक्रस आधारभूत विद्यालय क्षेत्रमा सुनसरी खोलाले गरेको कटान । ठूलो बर्षाका बेला कतिबेला विद्यालयमा बाढी पस्ने हो भन्ने चिन्ता यहाँका विद्यार्थी र शिक्षकलाई छ । तस्वीर : नवीन गड्तौला / रासस

