एकै पटक घट्यो सबै कोरियालीको उमेर


सियोल – आजबाट दक्षिण कोरियाकाका जनताको उमेर एक बर्ष घटेको छ ।

दक्षिण कोरियाका जनता अब आज बुधबारदेखि एक वर्ष कम उमेरका हुने भएका हुन ।

कारण हो नयाँ कानुन, दक्षिणा कोरियामा हालसम्म नवजात शिशुको जन्म हुँदाको उमेरलाई एक वर्ष मानिदै आएको थियो ।

तर, नयाँ कानून अनुसार अब जन्मको समयबाट मात्रै उमेर गणना गरिने भएको छ । जसका कारण बुधवारबाट सबै काेरियालीकाे उमेर एक बर्ष कम राखेर गणना गरिन लागेकाे हाे ।

यो ऐन यसै वर्ष संसदबाट पारित भएको थियाे ।

 

प्रतिक्रिया