सरकारविरुद्ध विप्लवका ४ बुँदा, आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)ले सरकारविरुद्ध ४ बुँदाको व्याख्या गर्दै ५ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासचिव नेत्रविक्रम चन्द विप्लवले जारी गरेको विज्ञप्तिमा १५ कात्तिकमा ठाउँ ठाउँमा कोणसभा, १७ कात्तिकमा पर्चा वितरण र २० कात्तिकमा विरोध जुलुस निकाल्ने भनिएको छ ।

हेर्नुहोस् विरोधका कार्यक्रम के–के छन् ।

प्रतिक्रिया