

धनगढी-अत्तरिया मोनोरेल चलाइने

धनगढी – कैलालीको धनगढी–अत्तरिया, गोदावरी क्षेत्रमा मोनोरेल सञ्चालन गरिने भएको छ ।
आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सार्वजनिक निजी साझेदारीको अवधारण अनुसार मोनोरेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरेको बताएका छन् ।

