नेपाल प्रहरीका २७ डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालयले २७ प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

प्रधान कार्यालयका अनुसार डीएसपी सन्तोष तामाङको नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणमा सरुवा भएको छ ।

त्यस्तै मनोजित कुँवरको प्रहरी वृत्त बालाजुमा सरुवा भएको छ । कुँवर केही महिना अघि बालाजु क्षेत्रमा भड्किएको घटना पछि तानिएका रविन विष्टको स्थानमा त्यहीँ कार्यरत थिए ।

सूचीः

May be an image of text

May be an image of text

May be an image of blueprint and text

 

प्रतिक्रिया