

हिमाली जिल्लामा पनि गर्मी, पौडीमा रमाउँदै बालबालिका …

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्र चोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका ।
चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरु पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन् । केही दिनयता यस जिल्लामा समेत गर्मी बढेको छ । तस्वीर : सन्तोष पुर्कुटी /रासस

