
२०२३ देखि ३२ सम्म ‘पर्यटन दशक’ घोषणा
काठमाडाैं – सरकारले सन् २०२३ देखि ३२ सम्म पर्यटन दशक घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत पर्यटन प्रवर्द्धन गर्न ‘हिमाल घुमौं नेपाल चिनौं’ अभियान संचालन हुनेछ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न सरकारले पर्यटन दशक मनाउने घोषणा गरेका हुन् ।



कागजपत्र |
