छ महिनामा निर्माण गरिएको पक्की पुल


नुवाकोटको तादी गाँउपालिका– १ उर्लेनी र वडा नंं ३ खरानीटार जोड्न दोर्खु खोलामा निर्माण गरिएको पक्की पुल । विस.२०७९ असार ३० मा भएको सम्झौता अनुसार रु सात करोड लगानीमा दुई वर्षभित्र पुल सम्पन्न गर्न जिम्मेवारी पाएको जयविष्णु निर्माण सेवाले गत कात्तिकमा काम सुरु गरेर ६ महिना भित्रै (१४ महिना अगावै) पुल सम्पन्न गरेको हो । तस्बिर : रामहरि न्यौपाने

प्रतिक्रिया