
करणको दोस्रो विकेटसँगै नेपाललाई तेस्रो सफलता
काठमाडौं – नेपालका लागि तीव्र गतिका बलर करण केसीले दुई विकेट लिएसँगै एससी प्रिमियर कप अन्तर्गत जारी फाइनल खलमा यूएईविरुद्ध तेस्रो सफलता प्राप्त भएको छ ।
यसअघि नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका थिए । करणले दोस्रो विकेट लिएका थिए ।



कागजपत्र |
