एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने


काठमाडौं – नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

एमालेले वैशाख अन्तिम साता झापामा बैठक बस्ने जनाएको हो । बैठक झापामा बस्ने केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीले बताए ।

अनुसार, बैठक वैशाख २८ देखि ३० गतेसम्म चल्नेछ । गत मंसिरको चुनावपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको छैन ।

प्रतिक्रिया