
तनहुँ १, बारा २ र चितवन २ मा आज मतदान
बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य पदको लागि उपनिर्वाचन हुन लागेकाे हाे ।
बिहान ७ बजेदेखि बेलुका ५ बजे सम्म मतदान हुँदैछ ।



कागजपत्र |
